दफा ५९
प्रचलित कानून बमोजिम हुने
यो ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अन्यथा प्रचलित कानून बमोजिम हुनेछ ।